आगामी आवमा इतिहासकै तीव्र आर्थिक विकास हुने

काठमाडौं – सरकारले आगामी आवमा इतिहासकै तीव्र आर्थिक विकास गर्ने दाबी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्‍मा पेश भइरहेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ- ‘आफ्नो कार्यकालको पहिलो वर्षलाई समृद्धिको इतिहास रच्ने आधार वर्ष बनाउन मेरो सरकार सफल भएको छ । आगामी आर्थिक वर्ष इतिहासमै तीव्र आर्थिक विकास हुने इतिहास रच्नेछ ।’ … Continue reading आगामी आवमा इतिहासकै तीव्र आर्थिक विकास हुने